अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते
। काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापना…